तेश्रो विष्वयुद्दको घोषणा -अव के हुने होला ? हेर्नुहोला
एजेन्सी,
अमेरिकाको चर्चित मिडिया हाउस न्यूयोर्क पोष्ट तथा युनाइटेट प्रेस इन्टरनेशनल (यूपीआइ) ट्वीटर अकाउण्ट ह्याक गरेर एक ह्याकर समूहले तेश्रो विश्व युद्धको घोषणा गरेको छ । यो घोषणासंगै अव विष्व कतातिर जाने हो भन्ने सवैमा त्रास छाएको छ । शुक्रबार ह्याक गरिएको उक्त मिडिया हाउसको अकाउन्टबाट यस्तो घोषणा गरिएको हो ।
अर्को पोष्टमा अमेरिकाको अर्थतन्त्र सम्बन्धी अनौठो कुरा लेखिएको छ । पोष्टका प्रवक्ताले यो ह्याकिङको विषयमा जाँच भैरहेको बताएका छन् । दुवै मिडिया हाउसले विज्ञप्ति प्रकाशित गरेर अकाउन्ट ह्याक भएको र त्यसबाट प्रकाशित सामग्री सही नभएको बताएका छन् ।


0 comments
Write Down Your Responses