गोप्य अंग देखिएपछी शुष्माको फेरी भयो चर्चा- अनी वर्वाद - भिडियो हेर्नुहोस्

काठमाडौं । नायिका शुष्मा कार्की हट सिन दिएर नै चर्चामा आईरहन्छिन ।  उनले  फेरि गोप्य अंग देखाएर चर्चाको शिखरमा छिन् । यसपटक त उनको गोप्य अंग नै छर्लंग देखिन्छ ।भिडियोमा देखिएको दृश्य लोकदोहोरी गीतको हो । गायिका रमिला न्यौपानेको गीत ‘बर्बादै भयो’को एक दृश्यमा उनले भित्री वस्त्र देखाएकी हुन् ।


फिल्ममा हट दृश्य दिएरै चर्चाको घेरामा रहेकी उनी अहिले लोकगीतमा पनि उस्तै दृश्य देखाउन थालेकी छिन् । यसले ‘के जाती गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने नेपाली उखानको चरितार्थ पारेको छ ।

उनको यो शैलीले लोकदोहोरी गीतलाई नै बर्बाद पो पार्ने हो कि ?

  हेर्नुस यो भिडियो: यो मनोरन्जनात्मक साईटको फेसवुक पेजमा एक लाईक गर्न नभुन्नुहोला । तपाईलाई सधै खुसी मिल्नेछ धन्यवाद

,

0 comments

Write Down Your Responses