स्व . नायक श्री कृष्ण श्रेष्ट र नायिका श्वेताको भेटदेखी विवाहसम्म, भिडियो हेरौ
स्व . नायक श्री कृष्ण श्रेष्ट र नायिका श्वेता खड्काको जीवनकहानी ।
आइतबार बिहान भारतको गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काले विवाह गर्ने निर्णय गरेलगत्तै इमेज टेलिभिजनका लागि अर्का कलाकार विजय लामाले संचालन गर्ने ब्ल्याक एण्ड ह्वाइट कार्यक्रममा अन्तरवार्ता दिएका थिए ।
निधन हुनु केही समयसम्म निकै हट्टाकट्टा र उत्साहित देखिएका श्रीको विवाह, श्वेतासंगको भेटघाट र चलचित्र कोहिनुरका सम्बन्धमा लामो व्याख्या गरेका छन् ।

0 comments
Write Down Your Responses