प्रेममा सेक्स होइन इमान चाहिन्छ : हर्षिका श्रेष्ठ, अभिनेत्री


सेक्स मुभी कत्तिको हेर्नुहुन्छ?
- हेर्दिनँ।

आफ्नो कुन अंग आकर्षक लाग्छ?
- अरूले मेरो आँखा सेक्सी छ भन्छन्। मलाई पनि हो जस्तो लाग्छ।

बिहेअघि सेक्स ठीक कि बेठीक?
- सम्बन्धको आत्मीयता र गाढापनमा निर्भर गर्छ। एकअर्काप्रति प्रतिबद्ध र बफादार जोडीले बिहेअघि सेक्स गर्दा फरक पर्दैन।


प्रेममा सेक्स आवश्यक छ?

- छैन। प्रेममा इमान आवश्यक हुन्छ।

तपाईंलाई कुनै क्रेजी फ्यानले सेक्सका लागि प्रपोज गर्‍यो भने?
- त्यस्ताका गालामा चप्पलको छाप बसाइन्छ।

सेक्सबिना जीवन कस्तो हुन्थ्यो होला?
- उराठ र निरस।

0 comments

Write Down Your Responses