कपिल प्रियंकासँग रिसाउदै कार्यक्रम स्थलवाट माइक र इयर फोन नै फाल्दै हिडेपछी...?

एजेन्सी ,
बलिउडकी ब्युटी क्वीन प्रियंका चोपडा र कमेडी किङ कपिल शर्माविच मनमुटाव भयो । उनीहरूको विषय  परेपछि बलिउडमा यतिबेला उनीहरुकै चर्चा छ । कपिलले प्रियंकासँग रिसाएर सार्वजनिक कार्यक्रममा माइक नै फ्याँकेर हिडेपश्चात यो हल्ला वाहिर आएको हो ।

 भारतीय  संचार माध्यामका अनुसार  हालै आयोजित एक अवार्ड वितरण समारोहमा कमेडियन कपिल शर्मा र प्रियंकाबीच यस्तो परेको हो । कपिल प्रियंकासँग यति रिसाएकी उनले माइक र इयर फोननै फालिदिए ।

खासमा प्रियंकाले मेकअप रुपमा ३ घण्टा भन्दा बढी विताएपछि कपिल आगो भएका हुन् ।  पर्खिन आग्रह गर्दै  अव आउँछु अव आउँछु भन्दै प्रियंकाले ३ घण्टा सम्म कुराएपछि कपिल फायर हुगै   माइक र इयर फोन फ्याँकेर हिँडेको बताइएको छ ।
पिंयका मेकअपमा व्यस्त भएको र आफुलाई तीन घण्टासम्म कुराएको सहन नसकी उनी कार्यक्रम स्थल छोडेर हिडेको वताउछन् ।

One Like This Facebook Page please..

0 comments

Write Down Your Responses