मुख मैथुन के हो ? यसमा कसले वढी आनन्द पाउछ? महिला या पुरूष -समयअनुसार जानिराखे राम्रो ।

मानव जातीमा  मात्र नभएर हरेक प्राणीमा प्रजनन् प्रकृया अपरिहार्य छ । सेक्स मानवीय जीवनको अपरिहार्य कुरा हो यसमा दुईमत नहोला । त्यसैले सेक्सविनाको जीवन परिकल्पना गर्न पनि सकिन्न । उसो त समयसँगै सेक्सको परिभाषा तथा आयामहरू पनि परिवर्तन अर्थात् आधुनिक हुँदै गइरहेको छ । पहिले विवाहअगाडिको सेक्स अपराध नै मानिन्थ्यो भने आजभोलि मन मिलेपछि जुनसुकै बेला सेक्स गर्दा पनि हुन्छ भन्न थालिएको छ  र त्यस्तै सस्कृतीको विकास भईरहेको छ ।  मुख मैथुनमा पुरूषले भन्दा महिलाले वढी आनन्द पाउने गरेको एक अनुसन्धानले जनाएको छ ।


 सेक्स  भनेको पुरुषको लिंग महिलाको योनीमा पसाएपछि मात्र हुन्छ भन्ने सोच  पछिल्लो समयमा हराउदै गएको छ ।   आजकल सेक्सको आयाम आधुनिक हुँदै गएको छ । अर्थात् अहिलेका जोडीहरू आफ्नो लिंग र योनीको प्रयोग भिन्न–भिन्नसँग गरेर यौनआनन्द लिन थालेका छन् । जसलाई मुखमैथुन वा ओराल सेक्स भनिन्छ ।अझ लन्डनमा हालै भएको एक अध्ययनले महिलाहरू त झन् मुखमैथुन गर्न मरिहत्ते गर्ने गरेको निष्कर्ष निकालेको छ । करिब तीन हजार जोडीहरूबीच गरिएको सो अध्ययनमा सहभागी ६३ प्रतिशत महिलाले मुखमैथुन गर्दा चरम आनन्द पाउने बताएका थिए। सेक्सको समयमा तनावरहित हुनुपर्ने समेत वताईएको छ ।


0 comments

Write Down Your Responses