सुन्दा अनौठो लाग्छ - एक नायिकाले केवल ४ मिनेटको २ करोड ४० लाख पारिश्रमिक लिईन्

एजेन्सी ।तपाईलाई सुन्दा अनौठो लाग्यो होला केवल ४ मिनेटको २ करोड ४० लाख पारिश्रमिक लिएको भन्दा तर  बलिउडकी सुन्दरी अभिनेत्री प्रियंका चोपडाले यसै गरेकी छिन् ।  उनले पछिल्लो पटक एक रातमा केवल ४ मिनेटका लागि लिएको रकमले भने बलिउडमा  निकै हंगामा भएको छ । हालै उनले केवल ४ मिनेटका लागि डेढ करोड भारु अर्थात २ करोड ४० लाख रुपैयाँ लिएकी हुन् ।


  मंहगी नायिका  आफैले बेष्ट एक्ट्रेस अर्थात उत्कृष्ठ अभिनेत्रीको अवार्ड पाएको एक कार्यक्रममा केवल ४ मिनेटका लागि गरेको कामका लागि उनले उक्त रकम लिएकी हुन् ।उक्त समारोहमा प्रियंकाको पर्फरमेन्स नै सबै भन्दा महंगो भएको बताएको छ ।



तलको फेसवुक पेजमा एक लाईक गर्न भुल्नुभएको छ भने कृपया अहिले नै लाईक गरिहाल्नुहोला । एक लाईकले घरवार त विग्रिदैन नी । नमस्कार  

,

0 comments

Write Down Your Responses