नग्न तस्विर प्रदर्शनमा चर्चा कमाएकी नायिका जान्वी बोहरा-- फोटो फिचर सहित



नायिका जान्वी बोहरा अहिले निकै चर्चामा आएकी छिन् त्यो पनि नग्न तस्विर  प्रदर्शन गरेर ।
 नेपाली चलचित्र उद्ययोगमा हिरोइन बन्न जति सजिलो छ, त्यति नै गाह्रो छ त्यो उचाइ जोगाइरहन । कला बेचेर होस वा अन्य कुनै कारणले हिरोइनहरु एउटा वा दुइ वटा चलचित्रमा अभिनय गरेर हराउनु त अहिले सामान्य जस्तै भइसकेको छ । कलीलो उमेरमा अभिनय गर्ने मोह बोकेर जे पनि दिन तयार हुने तर अभिनयलाई निरन्तरता दिन नसकेपछि अर्को पेशामा लाग्ने रोग नोपाली चलचित्र उद्योगमा भने नयाँ होइन ।





खैर कारण जे होस् एक पटक अभिनय गरीसकेको मान्छेमा पुन अभिनय मोह ज्युका त्यु हुने गर्दछ । जतिबेला उनीहरुले निर्माता निर्देशकको नजर मात्रै कुरी बसेका हुन्छन् । र नजर तान्ने औजार बन्छ नायिकाको जति सक्दो नागों फोटो । यस्तै यस्तै कथाको उदाहरण बनेकी छिन् एउटा मात्रै नेपाली चलचित्रमा अभिनय गरेकी हिरोइन जान्वी बोहरा । उनले गोवामा बिकिनीमा खुलेर आफ्ना केही तस्बिर सामाजिक संजालबाट आफैले सार्वजनिक गरेकी छिन् ।

जुन तस्बिरमा उनका स्तनलाई उनले छरपष्ट पार्दै बिकीनी र पेन्टीमा मात्रै आफुलाई सजाएर रोमान्स गरेका दृश्य देख्न सकिन्छ । सार्वजनिक तस्बिर मध्ये एउटामा उनका स्तनको थोरै मात्र भाग छोपीएको छ । हाइ एगंलबाट खिाचीएको तस्बिरमा उनले हट पोज दिएर माहोल तताएकी छिन् । अब हेरौँ यिनका हट तस्बिरमा कुन कुन निर्माता निर्देशकका आँखा गाडिने हुन र यि हिरोइनको पुन आवगमन हुने हो त्यो भने समयले नै बताउनेछ । मिडिया एन पी वाट

कृपया तलको फेसवुक पेजमा एक लाईक गर्नु भुल्नुभएको छ भने अहिले नै गर्न सक्नुहुनेछ , जसले तपाईला सधै रमाईला रमाईला खवरसम्म पुर्याईरहन्छ ।

0 comments

Write Down Your Responses