पुरूषका महिलाहरूमाथी पर्ने आँखा -फोटोहरू हेर्नुहोस् ,प्रष्टै थाहा पाउनुहुनेछ ।

 आखिर पुरुष, पुरुष नै रहन्छन्, जती नै स्वाभिमान पुरूष भनिएपनि महिलाप्रति आँखा नलगाउने खासै कम हुन्छन् ।   पुरूषहरू  महिलालाई घुरेर हेर्छन्, त्यो पनि संवेदनशील अंगमा । महिलाले थाहा पाउँदा उनीहरुलाई केहि ग्लानी पनि हुँदैन । चाहे सेलिब्रिटी हुन् वा साधारण मानिस, पुरुषहरु महिलालाई हेर्दा सबैभन्दा पहिले उनीहरुको नजर अनुहारमा होइन, अर्कै ठाउँमा जान्छ, त्यो अर्को ठाउँ पुरुषहरुलाई नै थाहा होला ।

सेलिब्रिटीलगायतका पुरुषहरुले आफूलाई सम्हाल्न नसक्दा उनीहरुले कहिलेकाँही सार्वजनिक स्थानमा महिलालाई लगाएको नजरले तहल्का नै मच्चाउने गर्दछ ।  अझ सेलिब्रिटीहरुमा सबैको ध्यान केन्द्रित हुने हुँदा उनीहरुको नजर कता मोडिएको छ भन्ने कुरा क्यामराम्यानको लेन्सबाट कसरी लुक्न सकोस् । यहाँ त्यस्तै प्रकारका तस्बिरहरु दिइएका छन् । तपाईलाई यि तस्विरहरू हेरेपछी प्रष्ट हुन्छ । हेरौँः -












,

0 comments

Write Down Your Responses