सिन्धुपाल्चोकको पहिरोमा ११ जनाको ज्यान गयो ।
सिन्धुपाल्चोक, श्रावण १९ -
सिन्धुपाल्चोकमा गत शनिबार गएको पहिरोमा पुरिएर बेपता मध्ये ११ जनको शव सोमबार फेला परेको छ । फेला परेका शवमा ७ महिला र ४ जना बालबालिका रहेका छन् ।
पहाड खसेर सुनकोशी नदी थुनिँदा १ सय ५५जना बेपता भएका थिए । स्काभेटर र डोजर लागएर बेपताहरुको खोजी जारी छ ।
कान्तिपुर दैनिकमा खवर छ ।


0 comments
Write Down Your Responses