रागिनी एमएमएस-२ बाट हटाइएको सन्नी लियोनीको सेक्स सिन यूट्युवमा यसरी भाईरल वन्यो .(भिडियो सहित)

रागिनी एमएमएस-२ बाट हटाइएको सन्नी लियोनीको  वेड  सिन  यूट्युवमा यसरी भाईरल वन्यो। 
सन्नी लियोनीको सेक्स र हररको मिक्स मानिएको चलचित्र 'रागिनी एमएमस-२' सुपरहिट भैइसकेको छ। चलचित्रको चर्चा भने दिनप्रतिदिन झन बढ्दोछ। चलचित्रबाट हटाइएका केही दृश्यहरु युट्युबाट सार्वजनिक गरिएपछि चलचित्र र सन्नीको चर्चा फेरी ह्वात्तै बढेको हो। एकता कपुरले निर्माण गरेको यो चलचित्रले राम्रो प्रचार र सन्नी लियोनी अभिनय र सेक्स अपिलको बलमा बक्स अफिसमा सफलता हासिल गरिरहेको छ।
चलचित्रकी निर्माता एकता कपुरले चलचित्रलाई 'हरक्स' भएको बताएकी थिइन् । हरक्स शब्द सेक्स र हरर मिलेर बनेको हो। भारतीय सेन्सर बोर्डले आपत्तीजनक मानेको केही दृश्य युट्युबमा सार्वजनिक गरिएको हो। चलचित्रले निर्माताले नै यी दृश्यहरु सार्वजनिक गरेका हुन्।

0 comments

Write Down Your Responses