तेरिया मगर डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको पहिलो विजेता

नेपाली चेली तेरिया मगर भारतिय  च्यानल जीटीभीमा प्रसारण भरहेको डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको पहिलो विजेता वनेकी  छिन् । यो विजयसंगै नेपाल र नेपालीको शान   अझै  उचो भएको छ ।  
गत पाँच महिनादेखि भारतको मुम्बमा जारी उक्त रियालिटी शोमा नेपाली चेली  तेरिया फौजा मगर  करोडौँ दर्शक र निर्णायकको मन जितेर अन्तिम उत्कृष्ट पाँचबाट छनोट भएकी थिईन् । जनताको सर्वाधिक भोट पाएर आज  उनी पहिलो विजेता वनेकी छिन् ।
उनले सगरमाथा र वुद्दको देश भनेर विष्व समुदायमाझ  नेपालको गौरव वढाएकी छिन् । तेरियाको यो विजय नेपाल र नेपालीकै विजय  हो । तेरियालाई हामी सवको शुभकामना ।

1 comments

congratulations teriya we are proud of with you.....

Write Down Your Responses