मोदीको गला, कला र कामले बिश्वो तर्सित : अविस अधिकारी (भीम) पोखरा
सोच बिचार ले नै मानिसको उचाई कति छ भन्ने पत्ता लगाउन सकिन्छ ! सानो सोच र चित्तले सानै उचाई तय गर्दछ यसैले सकरात्मक सोचले मात्र सगरमाथा चुम्न सफल हुन्छौ यो तितो यथार्थ हो भारतका वर्तमान प़धानमन्त्री नरेन्द़ मोदी !
हिजो सम्म भारतको चरम बिरोध गर्ने एक नेपाली मध्य म पनि पर्छु आज ट़्म सेन्टरको उद्घघाटन समारोहमा सरिक थिए त्यहा मोदीको भाषण सुन्ने अवसर मिल्यो र जे मनोभाव पाए त्यो यथार्थ बाहिर ल्याउनु मेरो कर्तब्य पनि हो र मेरो धर्म पनि हो बिरोधले मात्र निकास निस्कन्न भन्ने मेरो निश्क्रर्ष हो !
बुज्नेलाई मज्जाको राजनितिक प़शिक्षण थियो मोदीको भाषण त्यो भाषण नभई नेपालको हितमा सुझाब थियो तर कस्ले बुज्ने ? सुन्यो सुन्यो सकियो यसैले नेपाल धेरै कुरामा पछाडी परेको छ बिकास हुन नसक्नु नै नेपालको राजनितिक अस्थिरता को कारण हो !
भारतको ईतिहासमा अन्तराष्टिय समुदायमा "नेपाल पबित्र थलो" भनि बारम्बार नाम उच्चारण गर्ने प़धानमन्त्री नरेन्द़ मोदी हुन ! उनि अमेरीका गए "नेपाल र नेपाली" भनि सम्बोधन गरे युरोप गए "शान्ति को संदेश नेपालबाट सुरूवात भएको" र जापानमा गए "भगवान गौतम बुद्धको पबित्र थलो नेपाल" भनि खुला मन देखिनै प़चार प़सार गरे यो सकरात्मक पाटो हो यस कार्यलाई हामी सबैले प़शंसा गर्नै पर्छ !
बिगतमा भारतले नेपालमा आफ्नो प़भुत्व जमाउन खोजेकै हो तर कालन्तरमा थोरै सोच परिवर्तन गरेको पाईन्छ यस बिषयलाई नेपालीले सकरात्मक रूपमा हेरिन जरूरी छ !
बिश्वोको नजर मोदीमा छ स्वभाविक हो सानो चिया पसलेको छोरा मोदी रेलमा चिया बेच्दै हिन्ने एक सानो झुपडीको छोरा हुन उनलाई भारतको प़धानमन्त्री हुन्छ भन्ने कसैले सोचेको थिएनन्! उनको मानिस फकाउने र आफ्नो बनाउने कला गला र कामले नै प़धानमन्त्री जस्तो गरिमाए पदमा ल्यायो स्वभाविक हो ! उनि UN को सम्मेलनमा भाग लिन जादा भाषण सुन्नको लागी टिकट नै बिक्री गरीयो कतिले डबल पैसा तिर्छु भन्दा टिकट नै पाहिएन अमेरीकी नागरिकलाई त्यही रूवाए भाषण ले यो उनको गला कला र कामको प़भाव नै हो तर राजनितिक परिबेशमा भिन्न अर्थले बुझिएको छ नेपालमा कति पय कुरा नकरात्मक रूपले मात्र हैन सकरात्मक रूपले पनि हेर्न जरूरी छ !
नेपालमा गरम राजनिति हुन्छ प़ाय सितल राजनितिको कोसिस नभको हैन गरम राजनिति लाई सितल बनाउन खोज्नु छिमेकी राष्टको कर्तब्य पनि हो ! यसैको आधारमा पनि बडी भारतको चासो रहनु स्वभाविक हो ! नरेन्द़ मोदी जुन गतिले नेपाललाई हेरीरहेको छन यो सकरात्मक पक्ष पनि हो हुन त कुनै स्वार्थ त होला नै तर अहिले नेपाल अल्तालिरहेको छ निकास खोजीरहेको छ यस्तो अवस्थामा बिश्व समुदायमाझ नेपालसग भारतको आत्मिय भावानात्मक र ब्यापारिक नाता छ यो सम्बन्ध अझ दिगो बनाउनु मेरो कर्तब्य हो भन्दा मन आनन्द हुने नै रहेछ मोदी लाई मेरो अनुरोध अझै आत्मीयता कायम गरी कोसे ढुंगा सरी नेपाल र भारतको संबन्ध सुमधुर बनाउनुस मेरो शुभकामना !
0 comments
Write Down Your Responses