नेपालमा ४.५ म्याग्निच्युटको भूकम्प

 नेपालमा ४.५ म्याग्निच्युटको भूकम्प

१८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन सार्क राष्ट्रका प्रमुखहरु काठमाडौं आएकै बेलुका नेपालमा भूकम्प गएको छ । मंगलबार साँझ ९ बजेर ३३ मिनेटमा गोरखाको उत्तरी केरौजा गाविसमा केन्द्रबिन्दू भएको ४ दशमलब ५ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

तस्विर गुगल वाट 
भूकम्पको धक्का काठमाडाैं आसपासका जिल्लाहरुमा पनि महसुुस भएको छ । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र नुवाकोट जिल्लाहरुमा महसुस भएको हो । भूकम्पबाट मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त हुन सकेको छैन । अन्नपुर्ण पोष्टमा खवर  छापिएको छ य़

0 comments

Write Down Your Responses