राष्ट्र र राष्टियतामा राजतन्त्र अगाडी :- अबिश अधिकारी (भीम) पोखरा


राष्ट्र र राष्टियतामा राजतन्त्र अगाडी :- अबिश अधिकारी (भीम) पोखरा

मुलुक अत्यन्त संकटमा छ राजनितिक गतिरोधले राष्ट कमजोर भएको अवस्था छ राष्ट राष्टियता नै फितलो अवस्थामा रहेपछि देश नाजुक त हुनेनै भयो तर गम्भीर कुनै पक्ष भएको छैन ! देशको चिन्ता कसैलाई छैन नत राजनितिक खेल खेल्ने पार्टीलाई छ नत नेतालाई ! देश निकास हिन अवस्थामा गुज़िरहेको छ निकासको खोजिमा छ अल्तलिएको अवस्था छ तर सम्बन्धित ब्यक्तिहरू कुनै चासो दिईरहेको देखिदैन केवल आफु अनुकुल राजनिति गरीरहेका छन बिडम्बना जनताको बारे केहि सोचिएको छन !


राष्ट राष्टियता र जनता एक अर्काका परिपुरक हुन कुनै दुई मत छैन तर यो कुरा भुसुक्क बिर्सिय राजनितिक दलले अव बुज्ने कस्ले त? प़स्न गम्भीर छ ! जवरजस्ती ससंद पर्नस्थापना गरिएकै हो राजतन्त्रलाई धोका दिईएकै हो हो र जनताले स्वीकारेकै हुन आशिंक रूपमा तर राजनितिक पार्टी ठिक जनताको भावना बिपरीत हिड्य यो जनताले बुझिसकेकै अवस्था हो !

म राष्ट र राष्टियताको सवालमा फेरी भन्न चाहान्छु की मैले धेरै पटक उठाएको बिषय पनि हो राष्ट र राष्टियता:- कथित संबिधानसभामा अत्यधिक मत ल्याई बिजयी हुने सभासदहरू तथा कल्पित राष्ट प़मुख एवम् बहालवाला मन्त्रीहरु बिदेश भ़मण होस या स्वदेश भ़मण नै किन नहोस किन पार्टीको झण्डा सगै पाटी भक्ती युक्त नारा किन लगाईन्छ?? कल्पित राष्ट प़मुख प़धानमन्त्री निस्कदा किन पार्टीको झण्डा फरफराईन्छ ?? यस्तो प़बृति ले राष्ट र राष्टियता कमजोर पारीएकै हो !

ब्यक्ति मा निहित सासन सत्ता खराब हो नै तर सिंगो संस्थालाई खराब मान्नु पनि कमजोर मनसाय हो ! बिरेन्द़ राजा उदारबादी राष्ट र राष्टियता प़ेमीमा अगाडी रहनु स्वभाविक हो तर पछिल्लो समय सिंगो राजसंस्थालाई नै भिन्न दृष्टिले हेरीन खोज्नु झनै निरंकुश हो ! मैले बुझाउन खोजेको यो कुरा होकी :- राजा ज्ञानेन्द्र जहा भ़मणमा निस्कनछन त्यहा राष्टिय झण्डा फरफरीन्छ अव फरक के???  यही प़स्ट हुन्छ राष्ट र राष्टियतामा चिन्तित को???

मैले जे देख्य त्यो लेख्नु मेरो धर्म हो ! सत्य सत्यै नै हो राष्ट र राष्टियता गम्भीर बिषय हुन सानो सम्झनु ठुलो भुल हुनेछ ! यो अन्तिम घडि हो देश राहीरहेको छ निकास खोजिरहेको छ फुटेर हैन जुटेर उठ्नु छ राष्ट राष्टियता र जनता देश को गहना हुन् देश कमजोर हुनुनै राष्टियता कमजोर हुनु हो बैरी ले फुटबल खेल्न नपाउन जनतालाई झुटो आसवासनमा एकछिन खुसी पारी मिठो भाषणमा सोझा जनतालाई फसाउने काम नहोस राष्ट र राष्टियता सुरीलो धुन मिठो ललिते बोलि घन्कीदैमा जनताको आवाज सुनियो भन्न मिल्दैन यसैले सबै निकाय संबेदनसिल हुन जरूरी छ !

0 comments

Write Down Your Responses