के आङकाजी शेर्पा पक्राउ परेकै हुन त ..?

काठमाडौ, १६ भदौ–
सामाजिक सञ्जालमा सद्भाव भड्काउने सामग्री राखेको आरोपमा आङकाजी शेर्पा पक्राउ परेका छन् ।
वुधवार  काठमाडौको वौद्ध स्थित् शेर्पा गुम्वाबाट निस्कदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो ।  उनीमाथि सोधपुछ भैरहेको प्रहरीले जनाएको छ ।

आदीबासी जनजाति महासंघका महासचिव समेत रहेका शेर्पाले सामाजिक सद्भाव र विदेष फैलिने सामाग्रीहरु फेसवुकमा राख्ने गरेका छन् । हालैका दिनहरुमा शेर्पाले आपत्तिजनक सामाग्रीहरु फेसवुकमा पोष्ट गर्दै आएका थिए । उनलाई  बौद्ध प्रहरीमा राखिएको छ ।

0 comments

Write Down Your Responses