नायिकाको अस्लिल तस्विर यसरी इन्टरनेटमा भाईरल

मुम्बई,

भारतीय टेलिभिजन स्टारवन च्यानलमा आउने सिरियल ‘कहानी घरघर की’मा अभिनय गरेकी कलाकार प्रिती गुप्ताका नाङगा तस्विर सार्वजनिक भएका छन् ।कहानी घरघर की’ मा पार्वतीको छोरीका रुपमा अभिनय गर्दै आएकी गुप्ताको नाङगा तस्बिरहरु इन्टरनेटमा सार्वजनिक भएपछि उनी विवादमा आएकी छिन् ।

यौनसम्पर्कमा रहेका व्यक्तिहरुको आधारित चलचित्र अनफिडममा अभिनय गरेकी गुप्ताका तस्विर बाहिर आएपछि भारतमा उनको बिरोधमा भएको छ । यही कारणले उनी पछिल्लो समय केही तनाबमा रहेकी छिन् ।केही समय अघि चलचित्र अनफिडममा दृश आपत्तीजनक भएको भन्दै यो भारतमा प्रदर्शनमा रोक लगाइएको थियो ।

0 comments

Write Down Your Responses