खाना छैन, पानी छैन, घरभित्र आफन्तका लाश छन् - शुक्रवार सिन्धुपाल्चोको पिडा

खाना छैन, पानी छैन, घरभित्र आफन्तका लाश छन् - सिन्धुपाल्चोको पिडा
शासनको केन्द्र काठमाडौंसँग कुम जोडेर बसेका सिन्धुपाल्चोकबासी भूकम्प गएसँगै काठमाडौंसँग टाढिएको अनुभव गर्दैछन्। शनिबार गएको भूकम्पछि यहाँ बत्ती छैन, खानेपानी छैन, खाना छैन र घरभित्र आफन्तका लाश छन्। उनीहरुको प्रश्न छ- कहाँ छ सरकार?
नागरिक दैनिकवाट --

0 comments

Write Down Your Responses