सन्नी लियोन अभिनित ‘कुछ कुछ लोचा है’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

बैशाख ७, काठमाडौँ ।

केहि साता अघि रिलिज भएको सनी लियोनको ‘एक पहिली लिला’ ले दर्शकको तानिरहेको बेला सनी लियोंन अभिनित अर्को चलचित्र ‘‘कुछ कुछ लोचा है’को गीत र ट्रेलर सार्बजनिक भएको छ  । गत ३० मार्चमा सार्बजनिक भएको सो ट्रेलर अहिले सम्म ३१ लाख भन्दा बढीले हेरिसकेका छन् ।

देबंग ढोलाकियाको निर्देशनमा बनेको उक्त चलचित्रमा राम कपुर, नाबदित चब्रा लगायतका कलाकारहरुको अभिनय रहेको छ  । चलचित्र आगामी मे ८ को दिन रिलिज हुदै छ ।

0 comments

Write Down Your Responses