राष्ट्र त यस्तो पो हुनुपर्छ , इजरायलको चुनाव कति शान्त कति शौहार्द - हेर्नुहोस्

राष्ट्र त यस्तो पो हुनुपर्छ , चुनाव आयो शान्तपुर्ण वातावरणमा सम्पन्न भयो , कतै धाधली ,हानाहान र वुथ क्याप्चरका समाचारहरू आएनन् । विहान ७ वजेदेखी शुरू भएको मतदान वेलुका १० वजेसम्म चल्यो अनी १२ नवज्दै परिणाम घोषणा भयो । इजरायलको चुनाव

0 comments

Write Down Your Responses