अमेरिकी राजदूतमाथी सांघातिक आक्रमण


एजेन्सी,
दक्षिण कोरियाका लागि अमेरिकी राजदूत मार्क लिप्पेर्टमाथि राजधानी सिओलमा सांघातिक आक्रमण भएको छ । बिबिसीका अनुसार कोरियाका राजधानी सिओलमा लिप्पेर्टमाथी सांघातिक आक्रमण भएको हो । मिटिङ वसिरहेको समयमा एक ५५ वर्षका व्यक्तिले उनीमाथि रेजर ब्लेडले आक्रमण गरेका थिए ।
आक्रमणकारीको हमलावाट उनको उनको अनुहार र बायाँ हातमा ब्लेडले काटीएको छ । आक्रमण भएलगत्तै राजदूत लिम्पेर्टलाई तत्कालै नजिकैको अस्पताल पुर्याईएको थियो । आक्रमणकारीलाई प्रहरीले गिरफ्तार गरेको समाचारमा जनाईएको छ ।
विविसी न्यूजवाट

0 comments

Write Down Your Responses