टेलिभिजन प्रस्तोताले लगाएको कोर्टमा पुरूषको लिङ्गको आकार भएको भन्दै विष्वभर विवाद -हेर्नुहोस्

एजेन्सी 

टेलिभिजन प्रस्तोता नतार्शा बेलिंगले  कहिल्यै सोचेकी थिईनन् होला  । आफुले लगाएको कोर्टले यती ठुलो विवाद र चर्चा कमाउला भनेर तर अहिले विष्वभर यो  कोर्टको आकारको  वारेमा चर्चा भईरहेको छ ।

डेली मेलका अनुसार, अष्ट्रेलियाकी टेलिभिजन प्रस्तोता नतार्शा बेलिंगले च्यानल टेनको एक प्रत्यक्ष प्रशारणको क्रममा लिंङ्ग  आकारको गला भएको हरियो रङको कोट लगाएको फोटो र भिडियो सोसल नेटवर्किङ साइटहरुमा भाइरल भएको छ । इन्टरनेटमा जब उनको तस्बिर अपलोड गरियो सुरुमा मानिसहरुले उनको तस्बिरमा केहि खराबी पहिल्याउन सकेनन् तर जब उक्त फोटोमा क्याप्सन राखियो त्यसपछि मानिसहरुले तस्बिरमा लाइक्स र कमेन्टको वर्षा नै गराए ।  नतार्शाको यो तस्बिरमा अहिलेसम्म १,१०,००० लाइक आइसकेको छ भने ६,००० पटक सेयर गरिएको छ ।

यसका साथै यो फोटोमा कमेन्ट गर्ने मानिसहरुका अनुसार लिंग आकारको नेकलाइन भएको उक्त


कोटमा राखिएको माइक्रोफोनले पनि थप विवाद सिर्जना

गरेको छ । कोटमा रहेको माइक्रोफन कुनै मानिसको हात भएको उनीहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses