गायिका ज्योती मगरको उत्तेजक प्रश्तुती देखेपश्चात स्टेजमै ववाल - प्रहरीद्वारा नियन्त्रण
युएई । उत्तेजक पहिरहनमा प्रस्तुत भएकी गायिका ज्योति मगर माथि स्टेजमै दुर्ब्यबहार भएको खवर सार्वजनिक भएको छ ।
लोकगायिका ज्योति मगरले युएईमा उत्तेजक प्रस्तुती दिएपछि भिड थाम्न नै मुस्किल परेको छ । शुक्रबार आयोजित कार्यक्रममा खचाखच भरिएको हलमा ज्योतिले शरीर प्रदर्शन गर्दै प्रस्तुति सुरु गरेपछि दर्शकहरुले उच्छृङखल व्यवहार देखाएका थिए ।
सोही कारण कार्यक्रम नै बिचमा रोक्नु परेको थियो । इभेन्ट नेपालले आयोजना गरेको कार्यक्रममा दर्शकहरुको गतिविधि रोक्न प्रहरी नै आइपुगेको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिएका थिए ।



0 comments
Write Down Your Responses