दिपा एकैपटकमा ४ वटा वच्चा जन्माएपछी ...

बिराटनगर,फागुन २१ – झापा धुलावारीकी २६ वर्षीया दिपा भट्टराइले एकै पटक ४  वटा  सन्तान जन्माएकी छिन्  ।  बिहीवार बिहान  करिब ११ बजे  तिर बिराटनगरको नोबेल अस्पतालमा तीन छोरा र एक छोरी जन्माएकी हुन् ।


 शल्यक्रियापश्चात  उनले  ४ वटै  बच्चाहरु  सकुशल जन्माएकी हुन् भने   बच्चाहरु सबै स्वस्थ्य रहेको शल्यक्रियामा संलग्न महिला चिकित्सकले जनाएका छन् ।  वच्चाहरूको तौल कम भएको कारण आईसियूमा राखेर उपचार गरिरहेको जनाईएको छ  भने आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


0 comments

Write Down Your Responses