नायिक कट्रिना कैफलाई भारतको राष्ट्रपति वनाउन माग किन गरियो, शर्त रे रहेछ त ? हेर्नुहोस् ।
एजेन्सी भारत -
कस्तो अनौठो लाग्ने नायिकालाई राष्ट्रपति वनाउन माग ।
भारतका सर्वोच्च अदालतका पूर्व न्यायाधिस र प्रेस परिषद्का पूर्व अध्यक्ष जस्टिस मार्कडेय काटजुले बलिउडकी निकै चर्चित नायिक कट्रिना कैफलाई भारतको राष्ट्रपति बनाउन सल्लाह दिएका छन् । आफ्नो निकै विवादास्पद बयानले मिडियामा छाइरहने काटजुले आफ्नो ब्लगमा कट्रिनालाई भारतको राट्रपति बनाउनुपर्ने माग गरेका हुन् ।
के शर्त रहेको छ त ? :--- उनी भन्छन् , त्यसकारण म कट्रिना कैफलाई भारतकी नयाँ राष्ट्रपति बनाउन आग्रह गर्छु तर एउटा शर्तमा । हो उनको शर्त छ । कट्रिनाले राष्ट्रपतिको सपथ ग्रहण गरिरहेको कार्यक्रममा उनको र्चिर्चत गीत ‘शिला की जवानी’ बजाउनु पर्ने छ ।
तलको फेसवुक पेजमा एक लाईक गर्नुभएको छैन भने अहिले नै गर्नुहुन अनुरोध छ >धन्यवाद ।


0 comments
Write Down Your Responses