छवि ओझालाई पूर्वका केटी मन पर्नुको कारण के रहेछ ? हेरौ


फिल्म  निर्माता छविराज ओझा नेपाली मिडियामा चर्चामा छाईरहने नाम हो त्यो पनि केटीहरूसंगको प्रसंगमा ।उनीमा  यूवती प्रतिको आकर्षण केही बढी नै देखिन्छ । उनी, यस बारेमा खुलेरै कुरा पनि गर्छन् । छवि ओझाको जीवनमा आउने युवतीहरु नेपालको पूर्वी क्षेत्रका धेरै देखिन्छन् ।
मोरङ कि रेखा थापा हुन् या विराटनगरकी शिल्पा पोख्रेल, छवि ओझाको जीवनमा जोडिएका युवती पूर्वी क्षेत्रकै देखिन्छन् ।

 के रहेछ यसको रहश्य  भनी सोध्दा  छवि भन्छन्-‘मेरो घर धरान हो । म घर नै जान्न । यसैले पूर्वका यूवतीहरु देख्दा आफ्नै जस्तो लाग्छ ।’ छविले नेपालको पूर्वी क्षेत्रका युवतीलाई चलचित्रमा ल्याउनुको कारण पनि त्यही रहेको खुलाए ।
छविले आफ्नो जीवनमा अहिले भ्याकेन्सी खाली रहेको प्रतिकृया दिए  । अनी शिल्पाको कुरा के भो त ? भनी सोध्दा  छविले भने-‘उनी त छँदै छिन् नि ।’ उसो त छवि ओझा यस्ता कुरा चर्चामा आउनका लागि पनि गर्छन् । तर, उनको जीवनमा जोडिने विभिन्न युवतीका नामले पनि उनमा युवती मोह बढी भएको स्पष्ट हुन्छ । चलचित्र चलाउने समयमा छवि ओझासँग युवतीको नाम अझै बढी जोडिएको पाइन्छ ।

तलको फेसवुक पेजमा  लाईक गर्नुभएको छैन भने एक लाईक गर्नुहुन अनुरोध गरिएको छ । धन्यवाद 

0 comments

Write Down Your Responses