२ वर्षपछि शशिलाई तान्यो जादु मायाले - धपधप गरी वलेको वैशको वत्तीलाई - हेर्दा हेर्दै काउकुती लगाउछ कत्तीलाई ... (भिडियोसहित)
काठमाडौं, पुस ३० -
फिल्म 'किन किन'पछि पर्दा छाडेकी अभिनेत्री/मोडल शशि खड्का दुई वर्षपछि म्यूजिक भिडियोमा देखिएकी छन् । गायत्री थापा र खुमन अधिकारीको लोकगीत 'जादु मायाको...'मा झुल्किएकी शशिले दमदार नृत्य दिएकी छिन् । शशिलाई अभिनेता/मोडल बब्बु थापाले साथ दिएका छन् । पुजा थापामगरले शब्द सिर्जना गरेका हुन् भने संगीत खुमनले नै भरेका छन् ।
धपधप गरी वलेको वैशको वत्तीलाई - हेर्दा हेर्दै काउकुती लगाउछ कत्तीलाई ...
हेरौ यो रमाईलो म्युजिक भिडियो
कृपया तलको फेसवुक पेजमा एक लाईक गर्नु भुल्नुभएको छ भने अहिले नै गर्न सक्नुहुनेछ , जसले तपाईला सधै रमाईला रमाईला खवरसम्म पुर्याईरहन्छ ।

.jpg)
0 comments
Write Down Your Responses