प्रहरीद्वारा सिके राउतको खुट्टा भाचियो ।
राज्य विप्लवको अभियोग खेपिरहेका मधेशी अभियन्ता सीके राउतको सभामा प्रहरीले हस्तक्षेप गर्दा खुट्टा भाँचिएको छ । राउतको खुट्टा भाच्चिएपश्चात आन्दोलन झनै चर्किएको छ । प्रहरीको लाठी चार्जवाट राउतको दायाँ खुट्टा भाँचिएको छ भने अन्य सहभागी पनि घाइते भएका छन् । प्रहरीले पक्राउ गरेर केही समयपछि छोडेका राउत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।
पक्राउ पर्दै रिहा हुदै आएका राउतले विभिन्न समयमा र्याली र सभा गर्ने प्रयास गरेका छन् ।
मनोरन्जनात्मक कोशेलीहरूका लागि तलको फेसवुक पेजमा एक लाईक गर्नुहोला .


0 comments
Write Down Your Responses