मोदीको आगमनसंगै भुकम्प नेपालमा भुकम्पको धक्का

काठमाडौं,साउन१८–

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने औपचारिक भ्रमणमा आएकै दिन नेपालमा भुकम्प गएको छ । नेपालको छिमेकी राष्ट्र चीनको तिब्बत केन्द्रविन्दु भएर भुकम्प गएको हो । चीनको तिव्वत केन्द्र बिन्दु भएर गएको भुकम्पको धक्का नेपालको सिन्धुपाल्चोक,काभ्रेपलाञ्चोक लगायतको जिल्लामा धक्का महसुस भएको खानी तथा भु-गर्भ विभागका भुकम्पविद रमेश पाण्डेले जानकारी दिए । भुकम्प सिन्धुपाल्चोक जिल्लाबाट २०० किलोमिटर उत्तर तिब्बतलाई केन्द्रबिन्दु पारेर भुकम्प गएको बताइए पनि त्यसको क्षतिकाबारेमा भने केही पनि बताइएको छैन । भुकम्प ५.५ रेक्टरको भएको बताइएको छ ।


0 comments

Write Down Your Responses