कलाकार र नेताविच भईरहेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता लाईभ -- राजनितीमा मात्र होईन फुटवलमा पनि गोल


भूकम्प पीडितको सहयोगार्थ भइरहेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेताले लगाएको जर्सीको मूल्य २  लाख रूपैयाँ र कलाकारले लगाएको जर्सीको मूल्य १० हजार रहेको छ।

यस्तै दर्शकको लागि भिआईपीतर्फ ५ हजार र साधारणतर्फ ५०० रहेको आयोजक नयाँ पत्रिका दैनिकले जनाएको छ।

यसरी संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ।

हेर्नुहोस् खेलको लाइभ भिडियो


, ,

0 comments

Write Down Your Responses