कस्तो होला चरम आनन्द दिन भरपुर सहयोग गर्ने इलेक्ट्रिक कन्डम -
एजेन्सी,
अन्तर्राष्ट्रिय बजारमा एक अनौठो कन्डम आएको छ । जसको नाम ‘इलेक्ट्रिक एल’ रहेको छ । प्रचलित कन्डमभन्दा फरक प्रविधिद्वारा तयार पारिएको सो कन्डमबाट यौन सुरक्षा मात्र होइन यौन सन्तुष्टि पनि बढी दिने दावी गरिएको छ ।
कम्पनीका अनुसार सो कन्डम प्रयोग गरेपछि आपसेआफ तपाईंको डर भाग्छ र त्यसले दिन्छ मज्जै मजा । सो कन्डम इलेक्ट्रोड्सले बनाइएको छ । यौन सम्बन्धका समयमा यसले इलेक्ट्रिकजस्तै उत्तेजना सञ्चार गर्दछ । यसबाट पुराना कन्डमबाट बञ्चित रहेको पूर्ण सुखलाई यसले रोक्दैन र पूर्ण आनन्द दिने कम्पनीले बताएको छ ।
जर्जियाका प्राविधिक शोधकर्ताले यस खाचलको कँडम बनाएका हुन् । जसमा इलेक्ट्रोढ्स शक्तिका लागि एक मेसिन जडान गरिएको छ । यसको पहिलो प्रयोग वैज्ञानिक आफैले गरे र अरुलाई प्रयोगको लागि आग्रह गरे ।
जसले पनि सो कन्डम प्रयोग गरे उनीहरुले यौन सम्बन्धको चरम आनन्द पाएको बताएका छन् । सो कन्डम गेट्स फाउन्डेशनको प्रयासमा बजारमा ल्याइएको हो ।
तलको फेसवुक पेजमा एक लाईक दिन भुल्नु भएको छ भने अहिले नै दिनुहोला ..
0 comments
Write Down Your Responses