आफ्नै सेक्स भिडियो लिक गर्ने अभिनेत्री -भिडियो सहित

एजेन्सी ,
आफ्नै  सेक्स भिडियो लिक गरेर चर्चामा आएकी पाकिस्तानी अभिनेत्री मीरालाई त्यहाँको एक अदालतले पक्राउ गर्न आदेश दिएको छ । अदालतले आफ्ना प्रेमी क्याप्टेन नावेद शहजादसँग सेक्स भिडियो बनाएर लिक गरेकी मीरामाथि गिरफ्तारीको आदेश दिएको हो ।
उनीहरुलाई अदालतमा उपस्थित गराउन पनि आदेश दिइएको छ । मीराले केही समय अघि आफ्ना प्रेमी /पति सेक्स भिडियो बनाएर आफै नै लिक गरेपछि हंगामा भएको  कुरा वाहिर आएको थियो ।
मीरामाथि अश्लिलता फैलाएको आरोप लागेको छ । उनले इस्लामिक मूल्य र मान्यतालाई धरापमा पारेको समेत आरोप उनीमाथि लगाइएको छ ।
मिराले यो भिडियो आफ्नो नभएको दावी गरेकी छिन् । तर यस विषयमा छानविन भईरहेको समाचारमा जनाईएको छ ।
तलको फेसवुक पेजमा एक लाईक गर्न छुट्नुभएको छ भने कृपया एक लाईक गरेर मनोरन्जन लिनुहोस् ।

0 comments

Write Down Your Responses