अख्तियारकै अधिकृत डेढ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेपछी ... अव कसलाई विश्वास गर्ने ?
भ्रष्टाचार
नियन्त्रणको जिम्मेवारी पाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै एक अधिकृत डेढ
लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका
छन् । अख्तियारको धनकुटास्थित क्षेत्रीय कार्यालयका अधिकृत सीमानन्द ज्ञवालीलाई
डेढ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा धनकुटा नगरपालिकास्थित उनकै डेराबाट
अख्तियारकै टोलीले रंगेहात पक्राउ गरेको हो ।
आजको अन्नपुर्ण पोष्टका अनुसार मुद्धा मिलाइदिने
नाममा धनकुटाका एक गाविस सचिवबाट घुस लिँदै गरेको अवस्थामा ज्ञवालीलाई रंगेहात
पक्राउ गरिएको वताईएको छ ।
0 comments
Write Down Your Responses