बलिउडकी सेक्सी नायिका विपासाको सवैभन्दा हट गीत- ‘टच माइ बडी’ -भिडियो सहित

एजेन्सी ।
बलिउड सेक्स बम विपासा बशुले पछिल्लो चलचित्र ‘अलोन’ को ‘कतरा’ भन्ने गीतको बोल्ड सिनले यतिबेला बलिउड  तातेको  छ । यस अघि नै बोल्ड अभिनेत्रीको छवि बनाइसकेकी विपासाको अलोनको दोश्रो गीत ‘टच माइ बडी’ पनि रिलिज भएको छ

यो गीतलाई बिपाशाको सबै भन्दा हट गीत समेत भनिएको छ । ‘टच माइ बडी’ पार्टी गीत हो ।

0 comments

Write Down Your Responses