सेक्स प्राकृतिक उपहार हो गलत चिज होईन- अभिनेता रणविर
एजेन्सी भारत ,
वलियुड अभिनेता रणविर सिंहले सेक्स एक प्राकृतिक उपहार भएकोले समाजमा खुलेर वात गर्नुपर्ने वताए ।२९ वर्षिय अभिनेता सिंहले यौन सम्वन्धको विषयमा स्वास्थ्य रहनु एंव लैगिंक विभेदको अन्त्यको लागि सामाजिक रूपमा यौन शिक्षाको जरूरी रहेको वताए ।
'ड्यूरेक्स उनले एमटीवी रेक्स टॉक' नामक एक वेव सो निर्माणको निम्ती कंडोम बिक्री ब्रांड एमटीवी एवं ड्यूरेक्ससंग सम्झौता गरेका छन् । जसले सेक्ससम्वन्धी युवाहरूमा जागरूकता वढाउन मद्दत पुग्नेछ ।
0 comments
Write Down Your Responses