डा. गोविन्द केसीले यसरी अनशन तोडे - भिडियो सहित
काठमाडौं—
मेडिकल माफियाविरुद्ध १२ दिनदेखि आमरण अनसन बसेका डा. गोविन्द केसीले आमरनअनशन तोडेका छन्। सरकारसँग सहमति पत्रमा हस्ताक्षर गरेसँगै शिक्षण अस्पतालको गेटमा जुत्ता सिउँदै आएका सत्यनारायण राम र १० वर्षे बिरामी सुधार अधिरकारीले जुस खुवाएर केसीको अनसन तोडाएका हुन्। डा. केसी र राम विगत चार वर्षदेखि परिचत हुन्। उनी सप्तरी निवासी हुन्।
डा. केसीले राखेका अधिकांश माग पूरा भएका छ ।

0 comments
Write Down Your Responses