entertainment
»
तेरे बिन नही लगे' मा सन्निको लिला - भिडियो सहित हेर्नुहोस्
तेरे बिन नही लगे' मा सन्निको लिला - भिडियो सहित हेर्नुहोस्
एजेन्सी, मुम्बई-
जिस्म २ र रागिनी एमएमएस २ मा 'बोल्ड सिन' दिएर चर्चा बटुलेकी बलिउड बेबी डल सन्नी लियोन फेरी धमाकेदार बोल्ड गीत लिएर दर्शकहरूमाँझ छाएकी छिन् । लियोनद्वारा अभिनित लीला फिल्मको 'तेरे बिन नही लगे' शीर्षक गीतमा उऩले बोल्ड सिन' दिएकी छन्।जसको टेलर्स गत बिहीबार सार्वजनिक भएको छ । लीला फिल्मको ट्रेलर सार्वजनिक भएपश्चात अभिनेता जय भानुशाली र लियोनको बेड सिन सार्वजनिक भएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार ट्रेलर हेर्दा फिल्म पुनर्जन्ममा आधारित भएको हुनसक्नेअनुमान गरिएको छ । फिल्म अप्रिल १० मा रिलिज हुने जनाईएको छ भने फिल्म हेर्न दर्शकहरू निकै आतुर रहेको समेत जनाईएको छ । फिल्ममा लियोन विभिन्न सेक्सी गेटअपमा प्रस्तुत भएकी देखिन्छिन् ।
बोबी खानद्वारा निर्देशित फिल्ममा सन्नी र जयबाहेक रजनीश दुग्गल र राहुल देवले मुख्य भूमिका निर्वाह गरेका छन्। भानाशालीले हेट स्टोरी टु बाट बलिउडमा डेब्यु गरेका थिए ।
0 comments
Write Down Your Responses