यौनप्यासलाई वशमा राख्न नसक्नेहरूका कारण समाजमा थुप्रै नकारात्मक घटनाहरू घटिरहेका खवरहरू आईरहन्छन् । भर्खरै युवाअवस्था मा प्रवेश गर्दै गरेका एक किशोरको मनोदशा शिर्षकमा छापिएको एक समाचार यहाँ प्रश्तुत गरिएको छ ।
उनका बुबा कामको शिलशिलामा बाहिर गइरहनुपर्ने । त्यही मौकाको फाइदा आमाले उठाँउदी रहेछिन् ।एक दिन दिउँसाे ति युवा घर आउँदा आमा त परपुरुषसँग संभाेग गरिरहेको अवस्थामा भेटेपछी । त्यसपछि उनले भान्सामा गएर तरकारी काट्ने चक्कु ल्याइ ती परपुरुषलाई हानेछन् । तर, ती पुरुष ढोकाबाट निस्केर फुत्त भाग्न सफल भएछन् ।
गल्ती गर्ने आमाले पिटेपछि उनले घर छाडेर हिडेछन्, केह दिन । आमाको ब्याइफेन्डले पनि बारम्बार धम्की दिने गरेको कारण मानशिक तनावमा ती किशोर स्कुलमा मुर्छा पर्न थालेछन् । घर फर्केपछि आमा र आमाको ब्याइफेन्डले पिट्छ भन्ने मनोविज्ञानका कारण स्कुलले ती किशोरलाई म कहाँ ल्याइदियो । आमाबाबुको सम्बन्ध बिग्रन्छ भनेर आफना आमाको चर्तिकला बाबुलाई सुनाएको रहेनछ ,आत्मनिर्भर भइसकेकाले उसको आमासँग भेटघाट र बोलचालै छैन ।
अन्नपूर्ण पोस्ट ले डाक्टर गंगा पाठकसँग यौन र विचलन शिर्षकमा लेखिएको समाचार ।
आमाले परपुरूषसंग यौनप्यास मेटाईरहेको छोराले रंगेहात भेटेपछी ...
0 comments
Write Down Your Responses