दिनदहाडै राजधानीको वैक एरियावाट १८ लाख लुटियो > खै कहाँ छ शुरक्षा ?
काठमाडौं, माघ २१ दिनदहाडै राजधानीको वैक एरियावाट लुटपाट भएको छ ।
मध्यबानेश्वरस्थित ग्लोबल आईएमई बैंकबाट पैसा निकाल्नेवित्तिकै १८ लाख रुपैयाँ लुटपाट भएको छ । कलंकी निवासी सरस्वती आचार्यले बुधबार बिहान ११ बजे बैंकबाट पैसा निकालेर निस्कंदै गर्दा दुई जना लुटेराले पैसा लुटेर फरार भएका हुन् ।
0 comments
Write Down Your Responses