१०० वर्षकी हजुरआमा एकैछिमा २० वर्षे तरुनी वनिन् कसरी रहेछ यो भिडियो हेर्नुहोस् .
काठमाडौं ।
प्रविधीले मानिसलाई कतिसम्म माथी पुर्याईदिएको छ । असंभव भन्ने केही छैनजस्तो लाग्छ ।
मानिसहरु प्रविधिलाई प्रयोग गरेर के मात्रै गर्न सक्दैनन् भन्ने कुरा तपाई यो भिडियो हेरेर थाहा पाउन सक्नुहुन्छ । प्रविधिको विकाससँगै यसले ल्याएका खराबीहरु कहिलेकाँही चर्चाको विषय बन्ने गरेका छन् । सामाजिक सञ्जालमा उमेर ढाँट्ने मात्रै होइन फोटो सपबाट बनाएका तस्वीर अपलोड गरेका घटना प्रशस्तै आउने गरेका छन् ।
केही दिन अघिमात्र हेमा मालिनीको यस्तै तस्वीर आएपछि स्पष्टिकरण नै दिनुपरेको थियो । अहिले एउटा भिडियो सार्वजनिक भएको छ, जसमा १०० वर्षकी हजुरआमा एकैछिमा २० वर्षे तरुनी बनेकी छन् । फोटोसपको कमाल हो । फोटोसपवाट जस्तो तस्विर पनि वनाउन सकिन्छ ।
जसमा फोटोसपमका माध्यमबाट ती बुढीआमैको अनुहारमा कायापलट गरिएको छ ।
यसलाई हेरेर तपाई सामाजिक सञ्जालमा आउने तस्वीरहरु कसरी सार्वजनिक गरिएका हुनसक्छन् भन्ने देख्न सकिन्छ । तर कुनै बुढाबुढीले यो देखेर आफ्नो जवानीको रुपलाई पनि याद गर्न सक्छन् । धेरैलाई यो प्रविधीले खुसी पारेको छ ।
तलको फेसवुक पेजमा एक लाईक दिन नभुल्नुहोला । हामी सधै रमाईला रमाईला विषयवस्तुहरू लिएर आउनेछौ


0 comments
Write Down Your Responses