मुस्लिम समुदायकी एक युवती नंवर वान पोर्नस्टार घोषित - हेर्नुहोस्

 एजेन्सी,
 मुस्लिम समुदायकी एक युवती   नंवर वान पोर्नस्टार  घोषित  भईन् ।
मुस्लिम  समुदायकी  मिया संसारभरीका पोर्नस्टार मध्ये भोटिङबाट १ नम्बर बनेकी हुन् । एक बयस्कहरुका लागि सामग्री दिने वेवसाइटले गराएको सर्वेक्षणमा उनी संसारकै सबै भन्दा चर्चित पोर्नस्टार घोषित भएकी थिए । उनी १ नम्बर बनेपछि उनलाई विभिन्न ब्यक्तिले मार्ने धम्की समेत  दिएको मिररले जनाएको छ ।
खासगरी मुस्लिम दुनियाँमा उनी यिनले ट्वीटरमा आफ्नो एक अरवी अक्षर भएको ट्याटू सहितको तस्विर समेत सार्वजनिक गरेपछि मुस्लिमहरु बढी नै रिसाएका छन् । उनको ट्याटुमा लेवनानको राष्ट्रगान छ ।
एका एक हंगामा गरेकी यी युवतीलाई मार्ने धम्कीले भने तनाव दिएको छ ।

0 comments

Write Down Your Responses