तेश्रो लिङ्गीहरुले निकालेको गाईजात्रा फोटो फिचर हेर्न नछुटाऔ
काठमाडौं, साउन २७ –
सोमबारबाट उपत्यकामा गाईजात्रा शुरु भएको छ । सात दिनसम्म चल्ने जाइजात्राको क्रममा काठमाडौंको ठमेलबाट सोमबार तेश्रो लिङ्गीहरुले गाईजात्रा निकालेका छन् । जनचेतनाका विभिन्न सामाजिक सन्देशमुलक प्लेकार्ड बोकेर निकालिएको गाईजात्राका हेरौं केही दृश्यहरु:
0 comments
Write Down Your Responses