यसरी सवैलाई रूवाएर गए श्री फोटो फिचर
काठमाडौं, साउन २७– लामो समयदेखि नेपाली चलचित्र क्षेत्रको प्रगती–उन्नतीमा लागेका नायक श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरलाई श्रद्वाञ्जली दिनको लागि नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा हिजो हजारौं–हजारौं मानिसहरुको भीड थियो । नायक श्रेष्ठको अन्त्येष्टि कार्यक्रममा गृहमन्त्री तथा बामदेव गौतम, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता अर्जुननरसिंह केसी, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, एमाओवादी नेता हिसिला यमी, अग्नि सापकोटा, कृष्णबहादुर महरा र महानायक राजेश हमाल, नायक निखिल उप्रेती, सुमन सिंहलगायत विभिन्न दलका नेता तथा कलाकारहरुको समेत निकै नै बाक्लो उपस्थिति रहेको थियो ।






0 comments
Write Down Your Responses