२१ वर्षिया युवतीले ८ वर्षिय वालकसंग यौन शोषण गरेको खुलासा
एजेन्सी
वेलायतमा एक युवतीलाई
यौन सोषणको आरोपमा ८ वर्षको जेल सजाय
तोकिएको छ । २१ वर्षीय युवतीले ८ वर्षका बालकसँग ५० पटक भन्दा बढी यौन सम्बन्ध
राखेको आरोपमा ८ वर्षकै जेल सजाय सुनाइएको वेलायती एजेन्सीहरुले जनाएका छन्
लोरेन मोरिस नामकी २१ वर्षीय युवतीले स्कुले वालकसँग निरन्तर २ वर्ष सम्म यौन
सम्पर्क राखेको खुलासा भएपछि वोरसेस्टर क्राउन कोर्टले जेल सजाय सुनाएको हो ।
आफ्नो सन्तान समेत भएकी मोरिसले अर्काको वच्चासंग यौन शोषण गरिरहेको खुलासा वालक १४ वर्षका भएपछि मात्र भएको कुरा सार्वजनिक भएको छ ।
यस अघि पनि उनी १६ वर्ष मुनिका किशोरसँग यौन सम्पर्क गरेको अभियोगमा जेल परेकी
थिइन् ।अदालतमा सुनुवाइ हुने क्रममा मोरिस हाँसी खुसी चुरोट खाइरहेकी देखिन्थिन्


0 comments
Write Down Your Responses