भोली र पर्सी नेपाल वन्दको घोषणा
डियर संसार
भोली
र पर्सी दुई दिन विष्व हिन्दु महासघद्वारा वन्दको घोषणा गरिएको खवर प्राप्त भएको छ । वन्दकर्ताहरूको
नारा “नेपालमा गाई
काट्न पाईदैन , धर्म संस्कृतीलाई निरपेक्षको नाममा जथाभावी गर्न पाईदैन” भन्ने
रहेको छ । विगत ६५ दिनदेखी रिले अनशनमा रहेका धर्म गुरूहरूले आफ्नो कुरा सरकारले
नसुनेपछी वन्द गर्न वाध्य भएको जनाएका छन् ।


0 comments
Write Down Your Responses