श्रीमतीको हत्या गरी सुडकेशमा फाल्ने युवक पक्राउ (भिडियो सहित )
एजेन्सी न्यू दिल्ली ,
कल्पना गर्न पनि कठिन
लाग्छ तर समाजमा यस्ता व्यक्तीहरू पनि वस्छन् ।
गत मंगलवार दिल्लीस्थित मयुर विहार इलाकाका ओमप्रकाश
नामक युवकले २३ वर्षिया श्रीमती नितुको घाँटी थिचेर हत्या गरेका छन् । हत्यारा ओमप्रकाशले हत्या
पश्चात शवलाई सुडकेसमा हालेर फाली घटनालाई छुपाउने प्रयास गरेका थिए । घटनाको वारेमा शंका गरी घटना घटेको क्षेत्रमा
रहेको सिसिटिभी टेक गर्दा घटनाको वारेमा पत्ता लागेको थियो । प्रहरीको खोज
तथा अनुसन्धानवाट ओमप्रकासले रिसको आवेगमा आएर श्रीमतीको हत्या गरेको स्विकार
गरेका छन् ।
उनीहरू ८ महिना पहिला
विवाह वन्धनमा वाधिएका थिए । जुन सुडकेसमा हत्या गरिएको शव हालेर फालिएको थियो उक्त व्याग
विगत केही महिना पहिला उनीहरूले सामान किन्न जादा एकसाथ खरिद गरेका थिए।


0 comments
Write Down Your Responses