लसुनको प्रयोग कति फाईदाजनक , सवैले जान्नैपर्ने
लसुनको प्रयोग
स्वादिश्ट खानाको लागी मात्र होईन , लसुनले शरिरमा विभिन्न किसिमका रोगसंग लड्ने
क्षमता वढाउछ । लसुनमा यस्तो तत्व पाईन्छ,जसले गर्दा हाम्रो
स्वस्थमा निकै फाईदा गर्दछ । लसुनले हाम्रो शरिरमा कोल स्टोरको मात्रा कम गर्नु को
साथै क्यान्सरसंग पनि लड्ने क्षमता दिन्छ । यसको दैनिक प्रयोगले हाईपरटेन्सन,डाईबेटिज र रुघा
खोकी पनि कम गर्दछ । स्वास्थ्य बिज्ञहरुका अनुसार लसुनले मोटोपना घटाउन पनि मद्दत
गर्दछ ।यसले हाम्रो शरिरको मेटाबोलिजम बढाउछ जसले शरिरको क्यालोरी घटाउन मद्दत
गर्दछ । लसुनले हाम्रो शरिरमा भा’को खराब कोलिस्टोर घटाउँछ,जसले गर्दा हृदयघात हुनबाट जोगाउँछ ।
लसुनको सेवनले रगत सफा हुने बिज्ञहरुको भनाई छ । जस्ले गर्दा रगत जम्मे सम्भावना
निकै नै कम हुन्छ,र यसले एन्टी क्यान्सर ,एन्टी ईम्फ्लामेट्री र शरिरमा कोलस्टोर
घटाउने काम गर्दछ ।


0 comments
Write Down Your Responses