८ वर्षिया वालिकालाई यौन दुर्व्यावहार गर्ने ७० वर्षिय वृद्द प्रहरी नियन्त्रणमा

डियर संचार 

असार १ गते छिमेकी आठ बर्षीय वालिकामाथि बलात्कारको प्रयास गर्ने एक वृद्धलाई आइतबार कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।  महादेवपुरी६ का ७० बर्षीय चार्के खत्री नाम गरेका वृद्दले ८ वर्षिया वालिकालाई वलात्कारको प्रयास  गरेको अनुसन्धानवाट पत्ता लागेपश्चात घटना घटेको एक सातापछी  प्रहरीले आरोपी खत्रीलाई नियन्त्रणमा लिन सफल भएको छ । खत्रीलाई जर्वजस्तीकरण उद्योग मुद्धा दर्ता गरी कानुनी प्रकृया अगाडी वढाईसकिएको प्रहरी श्रोतले जनाएको छ ।



0 comments

Write Down Your Responses