एक वच्चिको चिठ्ठीको जवाफ गुगलले यसरी दियो ।
एक वच्चीले
आफ्नो पिताको जन्मदिनको दिन छुट्टी मिलाईदिन गुगललाई एक मार्मिक चिठ्ठी लेखिन्
। गुगलले वच्चीको चिठ्ठी पढेर उनको माग
भन्दा दोव्वर खुसी दियो । वच्चीले यसरी लेखिन् चिठ्ठी ।
कुरा के रहेछ भने
वच्चीको पिता गुगलमा काम गर्दारहेछन् । सधै अफिस ,काम मात्र भन्ने पितालाई
छुट्टीको लागि भन्दा केही नलागेपछी गुगललाई चिठ्ठी लेखेर पठाएकी रहिछिन् । पिताको जन्मदिन एकसाथ मनाउने उनको चाहनालाई गुगलले सहजै
पुरा गरिदियो । गुगलले यसरी जवाफ दियो ।



0 comments
Write Down Your Responses