होईन के देख्नुपरेको ? पतिसँग सम्बन्ध विच्छेद गरि कुकुर सँग बिहे - अनौठो संसार



एजेन्सी,  होईन के  देख्नुपरेको ? पतिसँग सम्बन्ध विच्छेद गरि कुकुर सँग बिहे गरिन् एक महिलाले ।
 मानिसहरूले  कतै सिम्वोलिक रुपमा पशुसँग विहे गरे पनि पशुसँगै जीवन बिताएका उदाहरण कतै भेटिदैनन । तर, बेलायतकी एक महिलाले भने आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गरेर कुकुरसँग बिहे गरेकी छिन् ।
 धेरै महिलाले श्रीमानसँग कुरा नमिलेमा अर्को पुरुष साथी खोजेर बिहे गर्छन । तर, यी बेलायती महिलाले श्रीमानलाई छाडेर कुकुरसँग जीवन बिताउने निर्णय गरेको देखेर उनका आफन्तहरु पनि तीनछक परेका छन् । अनौठो त यो छ कि आफूले बिहे गरेको कुकुरले पुरुष जीवनसाथीले दिने सबै सुख दिने गरेको समेत दावी गरेकी छन् ।यसको मतलव उनी कुकुरसंगै शारिरिक आनन्द पनि भरपुर रूपमा लिने गर्छिन् ।


बेलायतकी ४७ वर्षीया अमान्डा रेजार्सले झण्डै २ सयभन्दा बढी पाहुनाका बीचमा कुकरसँग जीवन जिउने कसम खाएकी हुन् । उनले आफ्नै घरमा पालेर राखेको शेबा मेरा नामक कुकुरसँग बिहे गरेकी हुन् ।

उनले कुकुरलाई आफ्नो जिन्दगीको महत्वपूर्ण साथी भएको बताएकी छन् । उनी भन्छिन “म खुसी छु, शेबाले मलाइ हसाउँछ, खुसी राख्छ, उदासीबाट टाढा राख्छ अनि शेवाले मलाई त्यस्ता सबै खुसी दिन्छ, जुुन मेरो लाइफ पार्टनरले दिन सक्छ ।”
२० वर्ष पहिले बिहे गरेकी अमांडाले श्रीमानसँग मन मुटाव भएका कारण सम्बन्ध बिच्छेद गरेको बताइन । बिहे गरेपछि उनी अहिले कुुकुरसँग कारमा सुत्ने गरेकी छन् ।
तलको फेसवुक पेजमा एक लाईक दिन नभुल्नुहोला  साथै तलको लिंकमा क्लिक गरेर मनोरन्जनात्मक संसार हेर्नुहोस् 

,

0 comments

Write Down Your Responses